प्रतिनिधि सभा बैठकमा के हुँदैछ ?(लाइभ)

  • बिहीबार २५ असार २०८३ १२:०० PM
काठमाडौं : प्रतिनिधि सभाको बैठक सुरू भएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठकमा महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गरिनेछ।प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौं वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेस गर्ने कार्यसूची छ।त्यसैगरी,मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक,२०८३ प्रस