सरकारले ल्याएको चार वटा अध्यादेश स्वतः निष्क्रिय

  • बिहीबार २५ असार २०८३ ०५:५१ AM
काठमाण्डु – सरकारले ल्याएको आठवटा अध्यादेशहरूमध्ये चार वटा निष्क्रिय हुने अवस्थामा पुगेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख तेस्रो साता आठ वटा अध्यादेशहरू जारी गरेका थिए । तर कानुनी समयसीमाका कारण चार वटा अध्यादेशहरू निष्क्रिय हुने अवस्थामा पुगेका छन् । यी अध्यादेशहरूलाई कानुनी निरन्तरता दिन ल्याइएका प्रतिस्थापन विधेयकहरू संसद्का दुवै सदनबाट समयमै