सप्तरीमा ३८ प्रतिशत मात्रै धान रोपाइँ

  • बिहीबार २५ असार २०८३ १२:३७ PM
विनय कर्ण कल्याणपुर (सप्तरी), असार २५ गते । पर्याप्त वर्षा नहुँदा सप्तरीमा असारको तेस्रो सातासम्म पनि अपेक्षा अनुसार धान रोपाइँ हुन सकेको छैन। आकाशे पानीमा निर्भर किसान वर्षा नहुँद...