काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ मा सहभागी आफ्ना प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको छ। पार्टीका महासचिव शंकर पोखरेलद्वारा हस्ताक्षरित पत्रमार्फत एमालेले कार्यदलका संयोजक असिम शाहलाई सम्बोधन