एसियाडका लागि ई–स्पोर्ट्स टोलीको घोषणा

  • बिहीबार २५ असार २०८३ ०१:४१ PM
काठमाडौँ, असार २५ गते । जापानको आइची नागोयामा हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपाली ई–स्पोर्ट्स खेलाडी टोलीको घोषणा भएको छ । नेपाल ई–स्पोर्ट्स सङ्घले खेलाडीको प्रदर्शनका...