लुम्बिनी प्रदेश सभाले थारू विधेयक सर्वसम्मत रूपमा पारित

  • बिहीबार २५ असार २०८३ ०१:२९ PM
दाङ, असार २५ गते । लुम्बिनी प्रदेश सभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्धनसम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ ।बुधबार राति बसेको प्रदेश सभाको...