सुशासनमाथि सांसद हमालको प्रश्नः ‘हाइवे एक्सप्रेसमा सरकार, चालक को ?’

  • बिहीबार २५ असार २०८३ ०९:०८ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार हमालले वर्तमान सरकार विधि, सुशासन र पारदर्शितालाई बेवास्ता गर्दै अघि बढिरहेको आरोप लगाएका छन्। उनले सरकारको निर्णय प्रक्रिया स्वतन्त्र छ कि छैन भन्ने प्रश्न उठाउँदै ‘हाइवे एक्सप्रेसमा गुडिरहेको सरकारको गाडी कतै अटो ड्राइभमा त छैन ?’ भन्दै कटाक्ष गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद हमालले सरकारले… Continue reading सुशासनमाथि सांसद हमालको प्रश्नः ‘हाइवे एक्सप्रेसमा सरकार, चालक को ?’