निर्माण व्यवसायीका समस्या प्रधानमन्त्री शाहले सुने, समाधानमा सरकार प्रतिबद्ध

  • बिहीबार २५ असार २०८३ ०८:५४ AM
काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा आज निर्माण व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका… Continue reading निर्माण व्यवसायीका समस्या प्रधानमन्त्री शाहले सुने, समाधानमा सरकार प्रतिबद्ध