लिपमोटर B10 इलेक्ट्रिक एसयूभी नेपाल आउँदै, नाइमा मोबिलिटी एक्स्पोमा लन्चको तयारी

  • बिहीबार २५ असार २०८३ ०८:४९ AM
काठमाडौं । सांग्रिला मोटर्स प्रा.लि. ले चिनियाँ बजारमा लोकप्रिय बनेको लिपमोटर B10 इलेक्ट्रिक एसयूभी नेपाल भित्र्याउने तयारी गरेको छ। कम्पनीले आगामी नाइमा मोबिलिटी एक्स्पो मा लिपमोटर B10 का दुई भेरियन्ट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। दैनिक प्रयोग र आधुनिक विद्युतीय प्रविधिको उत्कृष्ट संयोजनका रूपमा विकास गरिएको लिपमोटर द्यज्ञण् नेक्स्ट जेनेरेसन आर्किटेक्चरमा आधारित रहेको छ। यो… Continue reading लिपमोटर B10 इलेक्ट्रिक एसयूभी नेपाल आउँदै, नाइमा मोबिलिटी एक्स्पोमा लन्चको तयारी