बाह्र वर्षपछि बन्ने भयो ढल्केबर–हेटौँडा प्रसारण लाइन, ३ हजार मेगावाटसम्म विद्युत् निर्यातको आधार तयार

  • बिहीबार २५ असार २०८३ ०८:२० AM
काठमाडौं । सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको अवरोध हटाएको छ। बुधबारको मन्त्रिपरिषद्को निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो । मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणलाई वन ऐन, २०७६ को दफा ४२(१) बमोजिम मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटे सामुदायिक वन उपभोक्ता समूह तथा बकैया–२ स्थित… Continue reading बाह्र वर्षपछि बन्ने भयो ढल्केबर–हेटौँडा प्रसारण लाइन, ३ हजार मेगावाटसम्म विद्युत् निर्यातको आधार तयार