काठमाडाैं। अश्लेषा कार्की होटल मेची क्राउन, धुलाबारी–झापाकी डेपुटी म्यानेजिङ डाइरेक्टर हुन्। नेपालको पहिलो पाँचतारे डिलक्स होटलको नेतृत्व तहमा रहँदै उनले पूर्वी नेपालको पर्यटन, आतिथ्य, विवाह तथा मनोरञ्जन पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएकी छन्। उनको नेतृत्वमा होटल मेची क्राउन पूर्वी नेपालको प्रमुख आतिथ्य गन्तव्यका रूपमा स्थापित भएको छ। अष्ट्रेलियाको युनिभर्सिटी अफ मेलबर्नबाट ब्याचलर अफ कमर्स अध्ययन… Continue reading ‘पर्यटनलाई राष्ट्रिय प्राथमिकता बनाए नेपालले दक्षिण एसियाकै उत्कृष्ट गन्तव्य बन्न सक्छ’