जरिवाना तिर्नुभएको छैन ? अब लाइसेन्स नवीकरणदेखि नयाँ सवारी खरिदसम्मका सेवा रोक्कामा
काठमाडौँ दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम राज्यकोषमा दाखिला नगरेको पाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका अनुसार ती सवारी चालकलाई