नागरिकले अनुभूति गर्ने गरी सुशासन कायम गर्न सरकार सक्रिय छ : सस्मित पोखरेल

  • बिहीबार २५ असार २०८३ ०८:४२ AM
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री तथा नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर निरन्तर काम गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री पोखरेलले सरकारले शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिस्कृत र परिणाममुखी बनाउँदै अघि बढाएको दाबी गरेका हुन् । उनले सरकारको पहिलो १०० दिनमै भ्रष्टाचारप्रति शून्य सहनशीलताको