काठमाडाैं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेर लामो समयसम्म जरिवाना बापतको रकम राज्यकोषमा दाखिला नगर्ने चालकहरू अब यातायात कार्यालयबाट प्रदान गरिने सेवाहरूबाट वञ्चित हुने भएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यसरी जरिवाना नतिर्ने सवारीचालकको