अनुमान होइन, वैज्ञानिक तथ्यका आधारमा खाद्य स्वच्छता कायम गराउँछौँ : कार्यवाहक प्रमुख डङ्गोल
बिहीबार २५ असार २०८३ ०३:२४ PM
काठमाडौँ, असार २५ गते । काठमाडौँ महानगरपालिकाले खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला (फुड बायोलोजिकल टेस्टिङ ल्याब्रोटोरी) सञ्चालनमा ल्याएको छ ।आज, महानगरपालिकाका कार्यवाहक प्रमुख स...