राहदानी विभागअगाडि आत्मदाहको प्रयास

  • बिहीबार २५ असार २०८३ ०९:२१ AM
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयको गेटअगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगेको छ । उनले किन यस्तो गरे भन्ने स्पष्ट