नेपाल क्षेत्रीय ऊर्जा सहकार्यका लागि प्रतिबद्ध छः मन्त्री श्रेष्ठ

  • बिहीबार २५ असार २०८३ ०९:५८ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दक्षिण एसियामा ऊर्जा जडान र अन्तरदेशीय विद्युत व्यापार विस्तारले क्षेत्रीय ऊर्जा सुरक्षालाई मजबुत बनाउने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘दक्षिण एसियामा ऊर्जा तथा सम्पर्क सञ्जालसम्बन्धी क्षेत्रीय दिवाभोज कार्यक्रम’ मा बोल्दै मन्त्री श्रेष्ठले स्वच्छ ऊर्जा, प्रसारण पूर्वाधार विस्तार र क्षेत्रीय सहकार्यमार्फत दक्षिण एसियाले दिगो ऊर्जा भविष्य निर्माण… Continue reading नेपाल क्षेत्रीय ऊर्जा सहकार्यका लागि प्रतिबद्ध छः मन्त्री श्रेष्ठ