सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने
बिहीबार २५ असार २०८३ ०४:३३ PM
काठमाडौँ, असार २५ गते ।नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको छ ।राष्ट्र बैंक भुक्तानी प्रणाली वि...