सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक, २०८३ सर्वसम्मतिले पारित

  • बिहीबार २५ असार २०८३ ११:४९ AM
काठमाडौं । राष्ट्रिय सभाले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोबिता गौतमले प्रस्तुत गरेको उक्त विधेयकलाई सभाको बैठकले पारित गरेको हो । विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गौतमले बदलिँदो समय र समाजको आवश्यकताअनुसार कानुन परिमार्जन हुनुपर्ने धारणा राखिन्