राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

  • बिहीबार २५ असार २०८३ ०५:२५ PM
काठमाडौँ, असार २५ गते।राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ ।प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा सं...