उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
बिहीबार २५ असार २०८३ ०५:२२ PM
काठमाडौँ, असार २५ गते ।उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले आज उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।त्यस अवसरमा उहाँह...