नोबेल र कोशी प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई उपचारमा सहज

  • बिहीबार २५ असार २०८३ ११:३० AM
दुवै संस्थाबीच सम्पन्न सम्झौताले राष्ट्रको सुरक्षामा दिनरात खटिने प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।