सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

  • बिहीबार २५ असार २०८३ ११:५० AM
नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको छ। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आज सार्वजनिक सूचना जारी The post सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने appeared first on Technology Khabar.