बजेट सक्ने हतारमा सरकार: २४ दिनमै झन्डै २ खर्ब भुक्तानी, अर्थबाट एकैदिन १७ अर्ब निकासा

  • बिहीबार २५ असार २०८३ १२:१० PM
काठमाडौं । आर्थिक वर्षको अन्तिम महिना असार सकिन केही दिन मात्र बाँकी रहँदा सरकार बजेट खर्चको दौडमा छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार हिजो (असार २४ गते) मात्रै सरकारले एकैदिन १७ अर्ब ९ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको छ। नेपालमा हरेक वर्ष दोहोरिने ‘असारे विकास’ र ‘अन्तिम समयमा बजेट सक्ने प्रवृत्ति’ यस वर्ष पनि… Continue reading बजेट सक्ने हतारमा सरकार: २४ दिनमै झन्डै २ खर्ब भुक्तानी, अर्थबाट एकैदिन १७ अर्ब निकासा