लिपमोटर B03 इलेक्ट्रिक एसयूभी चाँडै नेपाल आउँदै

  • बिहीबार २५ असार २०८३ ०७:०० PM
काठमाडौं : चिनियाँ बजारमा A10 र नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारमा चिनिने लिपमोटर B03 इलेक्ट्रिक एसयूभीलाई दैनिक उपयोगिता र आधुनिक इलेक्ट्रिक कार्यक्षमताको उत्कृष्ट संयोजन गर्ने गरी डिजाइन गरिएको छ ।पहिलो पटक ग्वान्झाउ अटो शोमा सार्वजनिक गरिएको यो गाडी नेक्स्ट जेनेरेसन आर्किटेक्चरमा आधारित छ, जसमा १०० किलोवाट पिक मोटरद्वारा सञ्चालित फ्रन्ट-ह्विल-ड्राइभ प्रणाली रहेको छ, जसले २०० एनएम टर्क उत्पन्न गर्दछ । यस गाडीमा १८ इन्चको एलोय ह्विल, तथा १४.६ इन्चको २.५के एचडी टचस्क्रिन, लेभल २ एडास ड्राइभर अ