काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले सरकार पक्षले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दे नेता गुरुङले कार्यदलले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर संविधानको मस्यौदा तयार गर्नेदेखि संविधानको आधारभूत मूल्य मान्यता भत्काउने कार्यमा लागेको आरोप लगाएका हुन् । उक्त कुराको विरोधमा आफूहरूले