पार्टी एकताका लागि उम्मेदवारी फिर्ता, मन्त्री पदसँग सम्झौता गरेको होइन: कविन्द्र बुर्लाकोटी

  • बिहीबार २५ असार २०८३ १२:३६ PM
ठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आफूले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारेका छन् । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता बुर्लाकोटीले महामन्त्री पद त्याग्नुमा कुनैपनि प्रकारको राजनीतिक लेनदेन वा मन्त्री पदको सम्झौता नभएको दाबी गरे । पार्टीको प्रथम महाधिवेशनमा संस्थापक