पार्टी पुनर्गठन कार्ययोजनाको मस्यौदा तयार पार्ने जिम्मा थापा र पोखरेललाई

  • बिहीबार २५ असार २०८३ ०३:१४ PM
काठमाण्डु – नेकपा एमालेले पार्टीलाई वैचारिक, राजनीतिक तथा संगठनात्मक रूपमा थप एकताबद्ध बनाउने उद्देश्यसहित गठन गरिएको कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार गर्ने जिम्मेवारी पार्टी उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेललाई दिएको छ । महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गरेको जानकारीअनुसार कार्यदलको बैठकले देशका विभिन्न १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम