काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अवस्था चिन्ताजनक छ । आत्मदाह प्रयासपछि शरीर जलेका नेपाली अस्पतालको शय्यामा छन् । घटना काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि भएको हो । महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार मुगुको सोरु गाउँपालिका-१ घर भई भक्तपुर बस्दै आएका नेपालीले बिहान