नेपाल टेलिकम बिलिङ ठेक्का मुद्दामा तत्कालीन एमडी पौडेलसहित १८ जनाले पाए सफाइ

  • बिहीबार २५ असार २०८३ ०२:५३ PM
काठमाडौं : विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद (बिलिङ ठेक्का) सम्बन्धी भ्रष्टाचार मुद्दामा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना प्रतिवादीलाई सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले