बीपीमा पहिलोपटक महिला नेतृत्व,उपकुलपतिमा नियुक्त हुने डा.स्मृति को हुन?

  • बिहीबार २५ असार २०८३ ०२:०५ PM
इटहरी : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इतिहासमा पहिलो पटक महिला उपकुलपतिका रूपमा डा. स्मृति कार्की नियुक्त भएकी छन्। प्रतिष्ठान स्थापना भएयता कुनै महिलाले उपकुलपतिको जिम्मेवारी सम्हाल्ने यो पहिलो अवसर हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत प्रतिष्ठानका