खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

  • बिहीबार २५ असार २०८३ १२:४२ PM
नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई) जडित साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेडले नयाँ इतिहास रचेको छ। भारतमा मुख्यालय रहेको यस कम्पनीको आईपीओ बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा आकर्षक रूपबाट २०५.०८ गुणा ओभरसब्सक्राइब भएको छ। यसलाई भारतीय शेयर बजारमा नेपाली उद्यमी जोडिएको पहिलो सूचीकरण मानिन्छ। उक्त आईपीओ असार १६ मा खुला भएर The post खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत appeared first on Businesspana.