अत्याधुनिक फिचर्ससहित नेपाल आउँदै ‘लिपमोटर बी०३’, नाईमा एक्स्पोमा लन्च हुने

  • बिहीबार २५ असार २०८३ १०:४८ AM
लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ । नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी बी०३ नेपाल भित्र्याउन लागेको हो । आउँदो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा उक्त ईभी नेपालमा लन्च हुने अपेक्षा गरिएको छ । अत्याधुनिक प्रविधि, आकर्षक बनावट र प्रतिस्पर्धी मूल्यका कारण बी०३ नेपालका लागि उचित हुने विश्वास गरिएको The post अत्याधुनिक फिचर्ससहित नेपाल आउँदै ‘लिपमोटर बी०३’, नाईमा एक्स्पोमा लन्च हुने appeared first on Businesspana.