सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाह तथा डिजिटल शासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको जनाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सरकारको १०० दिने प्रगति विवरण प्रस्तुत गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले तय गरेका अधिकांश कार्य योजना कार्यान्वयनको चरणमा पुगेको बताए The post सरकारले संसदलाई जानकारी गरायो आफ्नो १०० दिनको उपलब्धी appeared first on Businesspana.