कञ्चनपुरको महाकाली नदीमा नेपाली सेनाले निर्माण गरिरहेको चार लेनको पक्की पुलको ड्याम (गाइडबण्ड) को सैनिक मुख्यालयको उच्च तहका पदाधिकारीले आज स्थलगत निरीक्षण गरेका छन्। मनसुनको समयमा महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित विपद् न्यूनीकरण गर्न नेपाली सेनाले केही समयता भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीको गाइडबण्ड पुनर्निर्माणलाई तिव्रता दिएको हो। आज नेपाली सेनाको युद्वकार्य निर्देशनालयका युद्वकार्य