राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधि सभामा पेस

  • शुक्रबार​ २६ असार २०८३ ०६:२६ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २६ गते । राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सो...