उद्योगबाटै रोजगारी

  • शुक्रबार​ २६ असार २०८३ ०७:५३ AM
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले आर्थिक वृद्धिदर सात प्रतिशत हासिल हुने तथा मूल्य वृद्धिदर छ प्रतिशतभित्र सीमित रहने बताएको छ । आर्थिक वृद्धिको मुख्य उद्...