लक्ष्मी चौधरी /काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान गर्न आफैं अग्रसरता लिएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार प्रधानमन्त्रीले नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग लामो छलफल गरेका छन्। उनले बुधबार उद्यमी व्यवसायीका अगुवासँग भेटेका थिए। भेटमा प्रधानमन्त्रीलाई निर्माण व्यवसायीले आठबुँदे ध्यानाकर्षण राखेका थिए।प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै सचिवालयले आफ्नो प्रेस नोटमा भनेको छ, ‘निर्माण क्षेत्र मुलुकको आर्थिक विक