देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • शुक्रबार​ २६ असार २०८३ ०१:३६ AM
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। हाल कोशी, बागमती, गण्डकी