राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

  • शुक्रबार​ २६ असार २०८३ ०२:२४ AM
काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण