काठमाडौं महानगरको १९औँ नगरसभाले के-के निर्णय गर्‍यो ?

  • शुक्रबार​ २६ असार २०८३ ०३:०१ AM
काठमाडौं । काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन तथा नगरसभा छैटौँ बैठकसँगै सम्पन्न भएको छ । गत जेठ ३१ गते सुरु भएको अधिवेशनले विभिन्न संशोधन विधेयक, वार्षिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई टुंगो लगाउँदै समापन भएको हो । अन्तिम बैठकमा नगरसभाको चौथो र पाँचौँ बैठकमा पेस भएका विद्यमान कानुनमा समसामयिक संशोधनसम्बन्धी विधेयक र विभिन्न