अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केही सिनियर प्रहरी अधिकृतहरूको काज तथा सरुवा सम्बन्धी विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सरुवा नियमित प्रशासनिक प्रक्रिया भएको स्पष्ट पारेको हो। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग,