प्रधानमन्त्रीले आज ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै

  • शुक्रबार​ २६ असार २०८३ ०३:५३ AM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुक्रबार ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्दैछन् । लगातार दुई दिनदेखि निजी क्षेत्रसँग छलफल गरिरहेका प्रधानमन्त्री शाहले शुक्रबार बिहान ११ बजे ऊर्जा क्षेत्रका उद्यमीहरू छलफल गर्न लागेका हुन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा हुनेछ । एक ऊर्जा व्यवसायीका अनुसार ऊर्जा क्षेत्रका समस्या र समाधानका विषयमा प्रधानमन्त्रीले आफूहरूलाई छलफल गर्न