६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

  • शुक्रबार​ २६ असार २०८३ ०४:५८ AM
काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण गर्नेहरूमा चिकित्सा विज्ञान