ट्राफिक प्रहरीले भन्यो– आत्मदाह प्रयासको घटनालाई जरिवानासँग जोडिएको प्रचार भ्रामक

  • शुक्रबार​ २६ असार २०८३ ०४:४३ AM
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनालाई ट्राफिक जरिवानासँग जोडेर गरिएको प्रचार तथ्यहीन र भ्रामक भएको जनाएको छ । ट्राफिक प्रहरी कार्यालय रामशाहपथले प्रेस विज्ञप्ति जारी