कृषि र डेरी उद्योगका लागि मौद्रिक नीति सकारात्मक : नेपाल डेरी एसोसिएसन
काठमाडौं / नेपाल डेरी एसोसिएसनले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको स्वागत गरेको छ । एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालद्वारा जारी विज्ञप्तिमा