काठमाण्डु – आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको निधन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले नियमभन्दा मानवीय जीवन र संवेदनशीलता ठूलो भएको बताएका छन्। विद्यमान नियम–कानुनको पालना र नागरिकको भोगाइबारे सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कार्कीले सरकार वा पार्टीको बचाउ गर्ने नाममा मानवीय मूल्यलाई अवमूल्यन नगर्न आग्रह गरेका हुन्। ‘नियम