अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु
शुक्रबार २६ असार २०८३ १२:२८ PM
काठमाडौँ, असार २६ गते । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुम...