यी हुन् कालोसूचीमा परेका १० निर्माण कम्पनी (नामावलीसहित)

  • शुक्रबार​ २६ असार २०८३ ०६:१९ AM
काठमाडौं । सरकारले १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्दै तोकिएको अवधिसम्म सार्वजनिक खरिद तथा निर्माण प्रक्रियामा सहभागी हुन रोक लगाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २५ गते गरेको निर्णयअनुसार सार्वजनिक