काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गणेश नेपालीको मृत्युबारे राज्य संचालकहरुले गम्भीर आत्मचिन्तन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका सभापति थापाले युवाहरु आत्महत्या नै गर्नुपर्ने अवस्थासम्म कसरी पुगे त्यसबारे चिन्तन गर्नुपर्ने बेला आएको बताए । ‘एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने